यस पृष्टामा तपाईले स्युबा भाषामा आधारीत विभिन्न प्रक्रियाहरू स्युबा भाषामा उनीहरूको आफ्नै आवाजमा सुन्न सक्नु हुन्छ । जस्तै कगज बनाउने प्रक्रिया, रक्सी बनाउने र अरु अन्य थुप्रै । कगज बनाउने (पासाङ्ग माया स्युबा,दुरागाउँ-९, रामेछाप)कामको योजना (छिमी स्युबा,दुरागाउँ-३, रामेछाप)रक्सी बनाको (निमाछेकि, दुरागाउँ-२, रामेछाप)आलुको तरकारी बनाको (बिबी र लामु, दुरागाउँ-९, रामेछाप)चिया बनाएको (च्यासी र पासाङ्ग डोल्मा, दुरागाउँ-९, रामेछाप) Auto advance हामीलाई तपाईंको टिप्पणी वा प्रश्नहरु पठाउनुहोस्