यस पृष्टमा स्युबा जातिले घरमा प्रयोग गर्ने सामाग्री र स्युबा गाउँमा भएका पाठ्साला सम्बन्धी स्युबा भाषामा आधारित मौखिक प्रतिबेदन सुन्न सक्नु हुन्छ । भान्सामा प्रयोग हुने औजारहरूको बारेमा (निमाछेकि, दुरागाउँ-९,रामेछाप)स्कुलको प्रतिवेदन(मुना स्युबा, दुरागाउँ-९, रामेछाप) Auto advance ङीःला ख्याइ लाःकोन तामक्या ओःले टीःकोन तामक्या प्रुदी ताङतेर।