यस पृष्टमा तपाईले स्युबा जातिले प्रयोग गर्ने केही पुराना औजारका तसबिरहरू हेर्न सक्नु हुन्छ । दाँया बाट (१)फिपी (२)खोर्लोक (३)पालस्या (४)हाँर्पे र योङ
तल दिइएको संपर्क फारम प्रयोग गरी हामीलाई संदेश पठाउन सक्नुहुन्छ। तपाईंले प्रश्न सोध्नुभएको छैन र जवाफ चाहनुहुन्न भने आफ्नो नाम वा इमेल ठेगाना दिनु पर्दैन।