स्युबा गाउँ बस्ति रामेछापमा संञ्चारको सुविधा राम्रै छ । नेपाल टेलिकमको फोन मोबाइल संञ्चालन भएको छ । रेडियो एफ् एम्, केहि ठाउँमा बिजुलीको सुविधा भएको र कुनै गाउँमा छैन । त्यसैले बिजुली भएको ठाउँमा टेलिभिजन कम्प्युटर पनि उपलब्ध छ । हामीलाई तपाईंको टिप्पणी वा प्रश्नहरु पठाउनुहोस्