यस स्युबा लेखनशैली निर्माण गर्नुको मुख्य उदेश्य स्युबा भाषाको लेखाई र पढाईमा स्तरीयकरण ल्याउनु र जिज्ञसुहरूले सजिलोसँग सिक्ने भएको हुदा । यस स्युबा लेखनशैली पुस्तकमा स्युबा भाषाको वर्ण र लेखाईका आधार भुत कुराहरू यस पुस्तकमा उपल्वध गराइएको छ ।
तल दिइएको संपर्क फारम प्रयोग गरी हामीलाई संदेश पठाउन सक्नुहुन्छ। तपाईंले प्रश्न सोध्नुभएको छैन र जवाफ चाहनुहुन्न भने आफ्नो नाम वा इमेल ठेगाना दिनु पर्दैन।